घट्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १७, २०८१ | १४:३१:०६
चितवन, १६ फाल्गुन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६८ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर १९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १७, २०८१ |
१४:३१:०६
485