अर्थ-विजनेस
१५ सय बढ्यो सुन, कतिमा हुदैँछ कारोबार ?
चितवन, ०७ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबा...
नवलपुर धेरै सम्भावना बोकेको जिल्ला हो : मन्त्री बस्याल
नवलपुर धेरै सम्भावना बोकेको जिल्ला हो : मन्त्री बस्याल नवलपुर, ६ मंसिर । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला धेरै सम्भावना बोकेको जिल्ला ...
चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
चितवन, ०६ मंसिर । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ असोज र कात्तिकम...
तोलामा १ हजार बढ्यो सुन, कतिमा हुदैँछ कारोबार ?
चितवन, ०६ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य त...
गण्डकी प्रदेश महोत्सवमा ज्योतिले उफारिन् दर्शक
गैँडाकोट, ५ मङ्सिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको सांस्कृतिक कार्यक्रममा आज ज्योति मगरले दर्शकहरुलाई उफारेकी छिन् । साँझ ६ बजेपछि स्टेज उक्लिएकी मगरले आफ्ना चर्चित गीतम...
सेयर बजारमा सामान्य वृद्धि, काराेबार रकम कति ?
चितवन, ०५ मंसिर । मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव ०९ अंकले बढेर दुई हजार सात सय ११ दशमलव ७५ बिन्दुमा क...
४० अर्ब खिच्दै राष्ट्र बैंक
चितवन, ०५ मंसिर । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसक...
गण्डकी प्रदेश महोत्सवमा आज ज्योति मगरको प्रस्तुती
नवलपुर, ५ मंसिर । गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो गण्डकी प्रदेश महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम समिति...
मौलिक संस्कृति संरक्षणमा महोत्वसको भूमिका महत्वपूर्ण : कृषि मन्त्री श्रेष्ठ
नवलपुर, ४ मंसिर । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले स्थानीय स्तरमा सञ्चालन हुने महोत्सवले मौलिक संस्कृति र संस्कारलाई जगेर्ना गर्दै आर्थिक विकासका लक्ष्य...
गण्डकी प्रदेश महोत्सव : आज बीस हजार दर्शकद्वारा अवलोकन
गैँडाकोट, ३ मंसिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको आज २० हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अ...








