समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

सेयर बजारमा १८ अंककाे गिरावट, काराेबार रकम १ अर्बमाथि

सेयर बजारमा १८ अंककाे गिरावट, काराेबार रकम १ अर्बमाथि


काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। बिहिबार सेयर बजार १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा झरेको हो । आज २०१ वटा कम्पनीको शेयरभाउ घट्दा ३२ वटा कम्पनीको शेयरमूल्य बढेको...

नयाँ रेकर्ड बनाएको सुनको भाउ बिहिवार भने स्थिर

नयाँ रेकर्ड बनाएको सुनको भाउ बिहिवार भने स्थिर


काठमाडौँ । लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहिवार भने स्थिर रहेको छ । नेपाली बजारमा तीन दिन देखि नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने स्थिर रहको हो । अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला...

आज विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्...

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी


कञ्चनपुर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आए...

बुधबारका लागी विदेशी मुद्राको विनिमय दर : कुनको कति ?

बुधबारका लागी विदेशी मुद्राको विनिमय दर : कुनको कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मु्द्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी अमेरिकी ...

सुनको भाउ हालसम्मकै उच्च, ताेलाकाे कति पुग्याे ?

सुनको भाउ हालसम्मकै उच्च, ताेलाकाे कति पुग्याे ?


काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड बनाएकाे छ । सोमबार प्रतितोला एक १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाउन पुगेकाे हाे । आज छापाव...

विदेशी मुद्राको खरिद बिक्री दर आज कति ?

विदेशी मुद्राको खरिद बिक्री दर आज कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ, भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज ...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट


काठमाडौँ । कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव...

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । आइतबार प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख...

सोमबार पाउण्डको भाउ अहिलेसम्मकै उच्च, कतीमा हुँदै छ आज खरिद बिक्री

सोमबार पाउण्डको भाउ अहिलेसम्मकै उच्च, कतीमा हुँदै छ आज खरिद बिक्री


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड हाल सम्मकै उच्च रहेको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री...