यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । त्यस्तै बिहीबारका लागी अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ १५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । युरो १ को खरिद दर १४३ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ १६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ५० पैसा छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ६५ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४३ पैसा छ । सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ५३ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६३ पैसा छ ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६७ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।