शिक्षा
भरतपुरमा खुल्यो आरम्भ कलेज,कलेजमा भर्ना हुने सबैलाई एकएक लाख छात्रवृत्ति
चितवन , २ भदौ । चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर – ११ को नहरचोकमा यस बर्षदेखि कलेज सञ्चालनमा आएको हो । कलेजले यस बर्षदेखि स्नातक त...
काठमाडौं महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्ति परीक्षाको आवेदन
काठमाडौं , २८ असार । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा...
ग्लो साइनका विद्यार्थीहरुलाई दुना टपरी गास्ने तालिम
चितवन , २२ जेठ । चितवनको खैरहनीमा रहेको ग्लो साइन एकेडेमीले विदाको समयमा विद्यार्थीहरुलाई संस्कृति संरक्षण तथा जीवनउपयोगी तालिम दिएको छ । चितवनमा गर्मी बढेको भन्दै खैरहनी नगरपालिकाले विद्यालयहरु पाँच ...
विद्यालयलाई जग्गादान गर्ने दातालाई ५६ बर्षपछि सम्मान
चितवन , २१ जेठ । खैरहनीको राष्ट्रिय आधारभुत विद्यालय टुंङ्गारा स्थापनाको गर्न जग्गादान गर्ने जग्गादातालाई विद्यालयले सम्मान गरेको छ । २०२४ सालमा विद्यालय स्थापना गर्न जग्गा दान गर्ने स्वर्गिय वावुकृष्...
स्नातक तह अध्ययन गर्ने ७ जना छात्राहरुलाई खैरहनीले दियो छात्रवृत्ति
चितवन , ५ जेठ । खैरहनी नगरपालिकाले स्नातक तह अध्ययनको लागि सातजना छात्राहरुलाई छात्रवृत्ति दिएको छ । भुवानिशंकर बहुमुखी कलेजमा स्नातक तहको प्रथम बर्षमा अध्ययनरत ७ जना छात्राहरुलाई छात्रवृति दिएको हो ।...
कक्षा १२ को परीक्षा आजदेखि सुरु
काठमाडौं । यो वर्षको कक्षा १२ को परीक्षा आज मंगलबारबाट शुरू हुँदै छ । परीक्षामा तीन विषयमा नन ग्रेड एनजी ल्याएका समेत गरी ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्षको भन्दा यो वर्ष कर...
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ प...
खैरहनीमा भर्ना अभियान सुरु,सामुदायिक विद्यालयमा भर्नाको नाममा शुल्क नलिन मेयरको निर्देशन
चितवन , ३ बैशाख । खैरहनीको सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । २०८० सालको शैक्षिक सत्रको लागि खैरहनी नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा आजबाट विद्यार्थी भर्ना अभिया...
नयाँ शैक्षिक सत्रमा भर्ना अभियान सुरु बिद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने
काठमाण्डौ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै...
निजी विद्यालयलाई आफूखुसी शुल्क नबढाउन शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफूखुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थ...









