समाबेसी खबर डट कम फ्लो गर्नुहोस

शिक्षा

आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री शुरू

आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री शुरू

काठमाण्डौँ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख २ गतेबाट शुरू हुने नयाँ शैक्षिक सत्रका लागि आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री शुरू गर्ने भएको छ । सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ ...

दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे

दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे

काठमाडौँ, २४ चैत । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चाल...

अतिरिक्त कक्षाको रकम नदिएको भन्दै पञ्चकन्या माविका शिक्षकहरुले एसईईको प्रवेश पत्र नदिएको आरोप

अतिरिक्त कक्षाको रकम नदिएको भन्दै पञ्चकन्या माविका शिक्षकहरुले एसईईको प्रवेश पत्र नदिएको आरोप

चितवन , १६ चैत । रत्ननगरको एक विद्यालयमा अतिरिक्त कक्षाको रकम नतिरेको भन्दै ५ जना विद्यार्थीहरुलाई एसईईको प्रवेशपत्र नदिएको आरोप लागेको छ । भोलीदेखी सुरु हुन लागेको एसईई परिक्षाको प्रवेश पत्र अतिरिक्त...

खैरहनीमा महिलाहरुको लागि लोक सेवा तयारी कक्षा सुरु

खैरहनीमा महिलाहरुको लागि लोक सेवा तयारी कक्षा सुरु

चितवन , १५ चैत । खैरहनीमा महिलाहरुको लागि लोक सेवा तयारी कक्षा सुरु भएको छ । खैरहनी नगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै ६० दिने लोक सेवा तयारी कक्षा सुरु गरेको हो । लोक सेवा तयारी कक्षाको खैरहनी ...

परिक्षाको समयमा खैरहनी मा वि मा बेबी सावर,प्रअ भन्छन् लज्जित छु

परिक्षाको समयमा खैरहनी मा वि मा बेबी सावर,प्रअ भन्छन् लज्जित छु

चितवन , १२ चैत । पूर्वी चितवनको खैरहनी मा विमा बेबी सावर गरेको भिडियो सार्वजनिक भएको छ । खैरहनी माविकी एक महिला शिक्षकको बेबी सावर विद्यालय पोशाकमै विद्यालयभित्र गरेको भिडियो बाहिर आएको छ । विद्यालयमा...

गोल्ड मेडलिस्ट बडैला बने स्वतन्त्र विद्यार्थी समाजबाट त्रिविको स्ववियु उम्मेदवार

गोल्ड मेडलिस्ट बडैला बने स्वतन्त्र विद्यार्थी समाजबाट त्रिविको स्ववियु उम्मेदवार

काठमाडौं, २७ फागुन | त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापतिमा एक जना गोल्ड मेडलिस्ट विद्यार्थीले पनि उम्मेदवारी दर्ता गरेका छन् । नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट मास्टर्स तर्फका गोल्ड मेडलिस्ट वि...

कक्षाकोठा देखाउन स्कुलले डाक्यो अभिभावकलाई

कक्षाकोठा देखाउन स्कुलले डाक्यो अभिभावकलाई

भक्तपुर, २५ फागुन । भक्तपुरको एउटा स्कुलले अभिभावकहरुलाई बोलाएर कक्षाकोठा देखाएको छ । भक्तपुर नगरपालिका २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले ओपन डे २०७९ नामक कार्यक्रममार्फत् आफ्ना विद्यालयका विद्यार...

पाठ्यपुस्तक अभावमै मुगुका विद्यार्थी वार्षिक परीक्षाको तयारी

पाठ्यपुस्तक अभावमै मुगुका विद्यार्थी वार्षिक परीक्षाको तयारी

मुगु २२ फागुन । सोरु गाउँपालिका–९ स्थित विजय माध्यमिक विद्यालय कालैमा  अध्ययनरत कक्षा ९ का विद्यार्थीको हातमा सबै पुस्तक छैनन् । शैक्षिक सत्र सकिन लाग्दासम्म सबै पुस्तक नपाएका विद्यार्थी वार्षिक परीक्...

नेपाल शिक्षक संघ लमजुङको अध्यक्षमा सूर्यबहादुर केसी

नेपाल शिक्षक संघ लमजुङको अध्यक्षमा सूर्यबहादुर केसी

लमजुङ, २१ फागुन । शिक्षक संघको नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा विद्याज्योति माध्यमिक विद्यालय, सुन्दरबजार, खहरेका प्रधानाध्यापक सूर्यबहादुर केसी भारी मतान्तरले विजयी भएका छन् । अध्यक्ष पदका प्रत्य...

स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग

स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग

खोटाङ, १९ फागुन | अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु निर्वाचन संयोजन तथा परिचालक समिति खोटाङले निर्वाचन कार्यक्रम अघि बढाउन दिक्तेल बहमुखी क्याम्पससमक्ष माग गरेको छ । क्याम्पस प्रशासनलाई शुक्रबार ध्य...