स्वास्थ्य
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो, ५३ हजार बढी संक्रमित
एजेन्सी,२५ वैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार नाघेको छ । मृत्यु हुनेको संख्या १ हजार ७८७ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार ३ सय ३३ जना उपचार पछि निको भएका छन् । ३६ हजा...
कोरोना ह्वात्तै बढेपछि डब्लुएचओ टोली नेपालगन्जमा
नेपालगन्ज,२४ वैशाख कोरोना संक्रमित ह्वात्तै बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) को टोली नेपालगन्ज आइपुगेको छ । देशभरमै सबैधेरै नेपालगन्जमा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्म...
कोशी अस्पतालबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज
विराटनगर,२४ वैशाख । कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्कन पाएकामा खुशी देखिन्थे । उपचार गराइरहेका ३१ मध्ये ६ जना आज निको भइ घर फर्केका छन् । उपचारमा खटिएका सबैको व्यवहारबाट प्रशन्नता व्यक्त ...
कोरोना अपडेट: मृत्यु हुनेको संख्या २ लाख ५२ हजार नाघ्यो,करीब १२ लाख निको
काठमाडौं, २३ बैसाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण हालसम्म विश्वभर दुई लाख ५२ हजार ३ सय ९३ जनाको ज्यान गएको छ । ३६ लाख ४५ हजार ३ सय २० संक्रमितमध्ये ११ लाख ९४ हजार ९ सय ४२ जना ...
नेपालगञ्जमा थप ७ जनामा देखियो कोरोना , संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं,२३ वैशाख । बाँकेको नेपालगञ्जमा नेपालमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
नेपालमा पछिल्लो २४ घन्टामा देखिएन नयाँ कोरोना संक्रमित – स्वास्थ्य मन्त्रालय
काठमाडौं,२२ वैशाख नेपालमा पछिल्लो २४ घन्टामा थप कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्...
कोरोना अपडेट: मृत्यु हुनेको संख्या २ लाख ४८ हजार नाघ्यो, निको हुनेको संख्या अहिलेसम्म ११ लाख ५९ हजार ५ सय
काठमाडौं,२२ वैशाख यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित मृत्यु हुनेको संख्या २ लाख ४८ हजार ५६७ पुगेको छ। विश्वभर हालसम्म कोरोना भाइरसबाट ३५ लाख ८२ हजार८०७ जना संक्रमित बनेका छन...
महोत्तरीका १२ जनाको मृत्युको कारण कोरोना संक्रमण होइन: प्रदेश २ सरकार
जनकपुरधाम,२१ वैशाख महोत्तरीमा अज्ञात रोगबाट मृत्यु भएका १२ जनामा कोरोना भाइरसको संक्रमण नरहेको प्रदेश–२ सरकारले जनाएको छ। विगत १० दिनदेखि दुई वटा बस्तीमा शंकास्पद रुपमा मानिसहरुको मृत्यु हुन थालेपछ...
नेपालमा एकैदिन थपिए १० कोरोना संक्रमित, संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौँ,२१ वैशाख कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। आइतबार एकैदिन दश जना संक्रमित थपिएका छन्। जसमा नेपालगञ्जका ९ जना रहेका छन्। संक्रमितमध्ये पाँच जना पुरुष चार जना महिला छन्। स्वास्थ्य तथा जनस...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघ्यो(अपडेट)
काठमाडौं,२१ वैशाख । महामारीका रूपमा फैलिएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर मर्नेको संख्या झण्डै अढाई लाख पुगेको छ । हालसम्म कोरोनाभाइरस बिश्वका २ सय १० देशमा फैलिसकेको छ । वर्ल्डोमिटर्...









