सूचना-प्रविधी
नेपाल टेलिकमको रिङव्याक टोनमा नै कोरोना भाइरसको सन्देश
काठमाडौं,६ चैत्र नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको फोनमा कोरोना सचेतना सामग्रीलाई कलर ट्युनका रुपमा बजाउन थालेको छ । आजबाट दिउँसोबाट यो सचेतनाका लागि सुरु गरिएको हो । अब नेपाल टेलिकमका मोबाइल नम्बरमा...
एप्पलले ल्याउँदै छ अहिले सम्मकै सस्तो स्मार्टफोन
काठमाडौं,फागुन १५ । एप्पलकम्पनीको सस्तो फोन किन्ने प्रतिक्षामा रहेकाहरुलाई कम्पनीले यही मार्चमा आइफोन एस इ २(iphone SE2) नामक नयाँ स्मार्ट फोन लन्च गर्ने भएको छ । कम्पनीकका अनुसार आइफोन एस इ २ (ipho...
बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन
काठमाडौं,२३ माघ । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ्य रहेका शर्माको बुधबार निधन भएको हो । शर्मा नेपाल टेलिभिजनमा स्थापनाकाल देखि नै कार्यरत थिए । इलामको सूर्योदय न...
प्राधिकरणले सिजी कम्युनिकेसनको लाइसेन्स खारेज गर्यो
काठमाडौं,२१ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले सिजी कम्युनिकेसनको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले आइतबारबाट लागू हुने गरी सिजीको लाइसेन्स खारेज गरेको हो। चौधरी समूहअन्तर्गतको कम्पनीलाई ७ जिल्लामा...
पत्रकारले परीक्षा दिएर लाइसेन्स लिने व्यवस्था हटाउने सहमति
काठमाडौं,१९ माघ । नेपाल मिडिया काउन्सिल विधेयक २०७६ बाट ‘पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने’ सम्बन्धी प्रावधान हटाउने सहमति भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सञ्चार तथा ...
नयाँ आउने पत्रकारले लाइसेन्स जाँच दिनुपर्ने
काठमाडौं, १३ माघ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत पारित भएको छ। समितिको सोमबार बसेको बैठकले सहमतिमै विधेयक टुंग्याएको हो। विधेयकमा रहेको जरिमाना, क्षतिपू...
चितवन प्रहरीले खोज्यो १५० वटा हराएको मोबाइल
चितवन , २२ पुस । चितवन प्रहरीले ठुलो संख्यामा हराएको मोबाइल बरामद गरेको छ । चालु आर्थिक बर्षको करिब ६ महिनामा चितवन प्रहरीले १ सय ५० वटा हराएको मोबाइल खोजेको हो । पछिल्लो समय भेटिएकोे ३३ थान म...
चितवनमा क्यान इन्फोटेक मेला हुने
चितवन , २१ पुस। चितवनमा माघ अन्तिम साता क्यान एन्फोटेक मेला हुने भएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको आयोजनामा माघ २४ गतेदेखी २८ गतेसम्म मेला हुन लागेको आज भरतपुरमा आयोजित पत...
चितवनमा चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु
चितवन , ६ मंसिर। चितवनको भरतपुरमा चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ सुरु भएको छ । प्रदर्शनीको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै ...
टेकमाईन्डस् नेटवर्कको दशै तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार
चितवन १० असोज । नेपालीहरुको महान चाड बडादशै र तिहारको उपलक्ष्यमा टेकमाईन्डस नेटवर्क प्रा.लीले दशै तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार अफर ल्याएको छ । नेपालकै सबैभन्दा ठुलो इन्टरनेट तथा ने...








