नेपाल टेलिकमको रिङव्याक टोनमा नै कोरोना भाइरसको सन्देश
प्रकाशित मिति: बिहिबार, चैत्र ०६, २०७६ | १४:०५:१३
काठमाडौं,६ चैत्र
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको फोनमा कोरोना सचेतना सामग्रीलाई कलर ट्युनका रुपमा बजाउन थालेको छ ।
आजबाट दिउँसोबाट यो सचेतनाका लागि सुरु गरिएको हो । अब नेपाल टेलिकमका मोबाइल नम्बरमा फोन गर्दा कल गर्ने व्यक्तिले कोरोना भाइरस संक्रमणसम्बन्धी सचेतना जानकारी पाउने छन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०६, २०७६ |
१४:०५:१३
4313



















