अन्तर्राष्ट्रिय
भुटानी राजा जिग्मे आज नेपाल आउँदै
चितवन, २१ मंसिर । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौँ आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौँ आउन लागेका हुन् । भारत भ्रमणमा रहेका उनी आफ्नो देश फर्किने क्रममा नेप...
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
चितवन, १३ मंसिर । धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ । युक्रेनी सेनाले टेलिग्राममार्फत खार्किभ, ओडेसा र अ...
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा १ जनाको मृत्यु
चितवन, ०९ मंसिर । जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् । सार्वजनिक सुरक्षा निर्देशन...
मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
चितवन, ०८ मंसिर । मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । मनाङ–मर्स्याङदी जलविद्युत कम्पनी प्रालिद्वारा प्रवर्द्धित १३५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माणका लागि गत असोज ...
बीवाईडीद्वारा ३०औं वार्षिकोत्सवको अवसरमा १ करोड एनइभी गाडी उत्पादन
चितवन, ०५ मंसिर । बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा १ करोड एनइभी गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उपलब्धिले दिगो या...
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण
चितवन, ०५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षण बुझाइएका छन् । न...
भैरहवाबाट अनलाइन सट्टेबाजीमा संलग्न १४ जना भारतीय नागरिक पक्राउ
चितवन, ०४ मंसिर । रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ जनालाई भैरहवाबाट पक्राउ गरेको छ । मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहर...
नेपाल-भारत सीमा सुरक्षा बैठकः सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव
चितवन, ०२ मंसिर । नेपाल-भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकक...
दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित
चितवन, ३० कार्तिक । दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ । यो फैसलाले अर्को राष्ट्रपति निर्वाचनमा भाग लि...
जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित
चितवन, २७ कार्तिक । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जापानको संसद्मा हिजो भएको मतदानमा उहाँले विपक...









