समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

रुसको कन्सर्ट हलमा आक्रमण : ६० जनाको मृत्यु भएकाे पुष्टि

रुसको कन्सर्ट हलमा आक्रमण : ६० जनाको मृत्यु भएकाे पुष्टि

काठमाडौं । रुसको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । १४५ भन्दा बढी घाइत भएका छन् । रुसी अधिकारीहरूका अनुसार रुसको अनुसन्धान समितिले आक्रमणमा कम्तीमा ६० जनाको मृत...

गाजा युद्ध अन्त्य गर्ने कदममा इजिप्टले ब्लिङ्केनसँग अरब वार्ताको आयोजना गर्ने

गाजा युद्ध अन्त्य गर्ने कदममा इजिप्टले ब्लिङ्केनसँग अरब वार्ताको आयोजना गर्ने

काठमाडौँ । अमेरिकी शीर्ष कूटनीतिज्ञसँगको वार्ताअघि पाँच अरब मुलुकका सरकारी मन्त्रीहरूले गाजा युद्धमाथि छलफल गर्न बिहीबार कायरोमा एक प्यालेस्टिनी अधिकारीसँग भेट गरेको इजिप्टको विदेश मन्त्रालयले बताएको ...

फिफा विश्वकप–२०२६ छनोट : बहराइनसँग खेल्दै नेपाल

फिफा विश्वकप–२०२६ छनोट : बहराइनसँग खेल्दै नेपाल

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध खेल्दै छ । बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२:४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसिया...

पाकिस्तानको कोइला खानीमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु

पाकिस्तानको कोइला खानीमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु

काठमाडौँ । दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन् । मङ्गलबार साँझ क्वेटाबाट ८० ...

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ल...

अफगानिस्तानमा बस र ट्याङ्कर ठोक्किँदा २१ जनाको मृत्यु, ३८ घाइते

अफगानिस्तानमा बस र ट्याङ्कर ठोक्किँदा २१ जनाको मृत्यु, ३८ घाइते

काठमाडौँ । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु हुनाका साथै ३८ जना घाइते भएका प्रान्तीय अधिकारीले बताएका छन् । हेरात शहरबाट राजधानी...

इजराइल र हमाससँग पुनः युद्धविराम वार्ता हुने अपेक्षा

इजराइल र हमाससँग पुनः युद्धविराम वार्ता हुने अपेक्षा

काठमाडौँ । इजराइल र हमासबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आइतबार कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन् । मुसलमानहरूको पवित्र महिना रमजानको सुरुआत...

गाजामा बिहीबार इजरायली हमला हुँदा २१ जनाको मृत्यु

गाजामा बिहीबार इजरायली हमला हुँदा २१ जनाको मृत्यु

काठमाडौं । गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा बिहीबार इजरायलले गरेको आक्रमणमा कम्तिमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्र...

इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने

इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने

काठमाडौं । युरोपेली सङ्घ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको अल जजिराले बताएको छ । यो इयुले सञ्चालन गरेको सहायता कोषको सुधारको भाग ...

टिकटक माथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

टिकटक माथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

काठमाडौँ । टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भए...