समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

मिथुन चक्रवर्ती अस्पतालमा भर्ना

मिथुन चक्रवर्ती अस्पतालमा भर्ना


काठमाडौं । वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् । एक फिल्मको सुटिङका क्रममा उनले छातिको दुखाइ महसुस भएको बताएपछि शनिबार कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको हो । उनले शनिबार बिह...

युक्रेनको खार्किभमा रूसी ड्रोन आक्रमणमा ७ जनाको मृत्यु

युक्रेनको खार्किभमा रूसी ड्रोन आक्रमणमा ७ जनाको मृत्यु


काठमाडौँ । पूर्वी युक्रेनको खार्किभ शहरमा रहेको एक पेट्रोल पम्पमा शनिबार भएको रुसी ड्रोन आक्रमणमा परी तीन बालबालिकासहित सात जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् । “खार्किभमा कब्जाधारीहरूले ...

इरानलाई हराउँदै साविक विजेता कतार एसियन कपको फाइनलमा

इरानलाई हराउँदै साविक विजेता कतार एसियन कपको फाइनलमा


काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३-२ ले पराजित गर्दै हराउँदै क...

चिली आगलागी : हालसम्म ५१ जनाको मृत्यु

चिली आगलागी : हालसम्म ५१ जनाको मृत्यु


काठमाडौं । मध्य चिलीको जंगलमा लागेको आगोले कम्तिमा ५१ जनाको ज्यान लिइसकेको छ । सो घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ । चिलिका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी...

भारतीय अभिनेत्री पुनम पाण्डे जीवितै

भारतीय अभिनेत्री पुनम पाण्डे जीवितै


काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे जीवितै रहेको खुलेको छ । उनको इन्स्टाग्राम एकाउन्टमार्फत शुक्रबार बिहान पाण्डेको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको सार्वजनिक भएको थियो । इण्डिया टु...

रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रहः स्वदेश फर्काउन पहल गरिदिनुस्

रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रहः स्वदेश फर्काउन पहल गरिदिनुस्


काठमाडौं, १९ माघ । रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीह...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय


काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । मंगलबार रावलपिंडीको विशेष अदालतले यस्तो घोषणा गरेको हो । उनलाई राज्यको गोप्य कुरा चुहावट गरेको मुद्दामा यो सजाय भ...

चीनको एक रेष्टुरेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु

चीनको एक रेष्टुरेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु


काठमाडाैँ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको राजधानी होहोट स्थित एक रेष्टुरेन्टमा सोमबार आगलागी हुँदा चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ...

नेपालगन्जबाट पहिलोपटक कैलाश मानसरोवर उडान

नेपालगन्जबाट पहिलोपटक कैलाश मानसरोवर उडान


नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट ने...

ललितपुरको नागबहालमा एक जर्मन महिला मृत फेला

ललितपुरको नागबहालमा एक जर्मन महिला मृत फेला


काठमाडौँ । ललितपुरको नागबहालमा एक जर्मन नागरिक मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जनाएको छ । उनी एक वर्षदेखि त्यहाँ ...