अन्तर्राष्ट्रिय
अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो
काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको छ । बंगलादेशले दिएको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ३२ बल अघि नै २ विकेट गुमाएर भेटायो । अष्ट्रेलियाका लागि मिचेल मार...
गाजामा विद्यालयलाई लक्षित गरी क्षेप्यास्त्र र तोप आक्रमण
एजेन्सी, २५ कार्तिक । गाजा सहरको एउटा विद्यालयमा भएको आक्रमणमा ५० जनाको ज्यान गएको अल–सिफा अस्पतालले जनाएको छ । गाजाको अल–नासर नजिकै रहेको अल–बुराक स्कुललाई लक्षित गरी हिजो क्षेप्यास्त्र र तोप आक्रमण ...
गाजामा इजरायली आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो
प्यालेस्टाइनी कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलद्वारा थालेको कारबाहीको करिब एक महिना पुग्नै लाग्दा प्यालेस्टिनमा मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको जनाइएको छ । गाजास्थ...
इजरायल–गाजा युद्ध अन्त्यका लागि अनुरोध गर्न अमेरिकाद्वारा अस्वीकार
एजेन्सी, १९ कार्तिक । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले गाजामा युद्धविरामका लागि इजरायललाई आग्रह गर्नै अस्वीकार गरेका छन् । जोर्डनमा भएको अरब देशका नेताहरुसँगको छलफलपछि उनले अरब देशका नेताहरुले...
पाकिस्तानका प्रधानमन्त्रीद्वारा शोक व्यक्त
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । ‘यो कठिन घडीमा पाकिस्तान नेपाल...
१० करोड मूल्य बराबरको पाल, कम्बल सहयोग गर्ने चीनको पारम्भिक घोषणा
काठमाडौं । नेपाललाई चीनले १० करोड मूल्य बराबरको पाल, कम्बल सहयोग गर्ने भएको छ । पश्चिम नेपालको जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएपछि चीनले आपतकालिन रुपमा प्राथमिक रुपमा यो सहयोग...
टी-२० विश्वकप छनोट : ओमान र हङकङ विजयी
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा ओमानले विजयी शुरुवात गरेको छ । आज सोमबार भएको खेलमा ओमानले मलेसियालाई ३२ रनले हरायो । ओमानले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित...
रोनाल्डोको शानदार प्रदर्शनमा अल नासर विजयी
काठमाडौँ । एशियन च्याम्पियन्स लिग अन्तर्गत अल नासरले कतारी क्लब अल दुहैललाई पराजित गरेको छ । गएराती सम्पन्न समुह ई अन्तर्गतको खेलमा अल नासरले क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा अल दुहैललाई ४-३ ...
भारतको सर्वोच्चले अस्वीकार गर्यो समलिङ्गी विवाहलाई मान्यता दिन
काठमाडौँ । भारतको सर्वोच्च अदालतले मङ्गलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । अदालतले ‘एलजीबीटीक्यू’ सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु देशको कर्तव्य भएको ब...
अस्ट्रिया युरोकपमा छनौट
काठमाडौं । अस्ट्रिया २०२४ को युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा अजरबैजानमाथि १-० को जित हासिल गरेसँगै अस्ट्रियाले समुह एफबाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । यस समुहबाट बेल्जियम यसअघि...









