समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

सेनाको विमानस्थलबाहिर शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु

सेनाको विमानस्थलबाहिर शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु


काबुल, १८ पुस | काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएका खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । तालिबान गृह मन्...

ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला

ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला


रियो दि जेनेरियो, १८ पुस | लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले गरीब र वातावरणको लागि लड्ने र अति दक्षिणपन्थी ...

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम


आज सन् २०२३ को २ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः स्कटल्यान्डमा ६६ फुटबल फ्यानको मृत्यु सन् १९७१ ...

फेसबुकमा कहिले फर्किन्छन् ट्रम्प ?

फेसबुकमा कहिले फर्किन्छन् ट्रम्प ?


न्युयोर्क, १७ कात्तिक | फेसबुकको मालिक मेटा इंकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फर्कन अनुमति दिने कि नदिने  भनेर घोषणा गर्ने तयारी गरिरहेको फाइनान्सियल टाइम्सले जन...

विश्वफुटबलका महान खेलाडी पेलेको निधन

विश्वफुटबलका महान खेलाडी पेलेको निधन


काठमाडौं, १५ पुस | विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ। अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले  किड्नी र प्रोटेस्टक...

मूल भूमि चीनको अनुसरण गर्दै हङकङले पनि हटायो प्रतिबन्ध

मूल भूमि चीनको अनुसरण गर्दै हङकङले पनि हटायो प्रतिबन्ध


हङकङ, १४ पुस | मुख्य भूमि चीनको अनुसरण गर्दै हङकङले यस हप्ता लगभग सबै कोभिड प्रतिबन्धहरू हटाइरहेको छ । बिहीबारदेखि चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा जाने आउने मानिसहरूले अब अनिवार्य पीसीआर परीक्षणह...

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने


प्योङयाङ, १४ पुस | किम जोङ उनले २०२२ मा कीर्तिमानी गतिमा क्षेप्यास्त्र प्रहार गरे । आणविक हतियारको प्रयोगको लागि थ्रेसहोल्ड घटाए र विश्वव्यापी प्रतिबन्धहरूको बेवास्ता गरे । उनले आगामी वर्षमा अझै क्षेप...

जीललाई जो बाइडेनले पाँच पटक प्रोपोज गरेका थिए

जीललाई जो बाइडेनले पाँच पटक प्रोपोज गरेका थिए


न्युयोर्क, १४ पुस | अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् १९७७ मा विवाह गर्नुअघि आफ्नी श्रीमती जिल बाइडेनलाई पाँच पटक प्रपोज गरेको खुलासा गरेका छन् । हलिउड अभिनेत्री ड्र्यु ब्यारीमोरले आयोजना गरेको ‘द ड्...

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल


काठमाडौं, १४ पुस | फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेसी भ...

हुस्सुका कारण हेनान प्रान्तमा २०० सवारी फसे, दर्जनौ घाइते

हुस्सुका कारण हेनान प्रान्तमा २०० सवारी फसे, दर्जनौ घाइते


बेइजिङ, १४ पुस | मध्य चीनको हेनान प्रान्तको झेनझोउ सहरको एउटा पुलमा बुधबार बिहान अत्याधिक हुस्सुका कारण दर्जनौं सवारी साधनहरू ठोकिनुका साथै ठूला कारको थुप्रोमा ठोकिएका छन् । सामाजिक सञ्जालमा तस्बिर र...