अन्तर्राष्ट्रिय
विश्व इतिहासमा आजः ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्तदेखि मंगोलिया स्वतन्त्र
आज सन् २०२२ को २९ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त सन...
‘चीनमा कोभिड केस बढ्दैमा भारतीय त्रसित हुनु पर्दै’
नयाँ दिल्ली,। १३ पुस चीनमा हाल कोभिडमा भइरहेको वृद्धिले भारतलाई प्रभाव नपार्ने भन्दै भारतीय विज्ञहरुले मानिसहरुलाई सावधानी रहन र मास्क लगाउन अनुरोध गरेका छन् । छिमेकी चीनमा संक्रमण बढेपछि भारतले कोभिड...
राष्ट्रसंघले तालिबानलाई भन्यो—महिला लक्षित नीति तत्काल खारेज गरियोस्
न्युयोर्क, १३ पुस | तालिबानले अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न संयुक्त राष्ट्रसंघले माग गरेको छ । ‘सामाजिक र आर्थिक रूपमा आधा जनसंख्या बहिष्कृत छ भने कुनै पनि देश...
फिलिपिन्सको बाढीमा १३ जनाको मृत्यु, २३ वेपत्ता
मनिला, १३ पुस | भारी वर्षा र अचानक बाढीले फिलिपिन्समा १३ जनाको ज्यान मृत्यु भएको छ । केही दिनदेखि आएको वर्षापछिको बाढीमा परेर २३ जना बेपत्ता भएका छन् । पीडितमध्ये अधिकांश माझी भएका हुन सक्ने देशको वि...
रुसद्वारा मूल्य सीमा प्रयोग गर्ने देशलाई तेल बिक्रीमा प्रतिबन्ध
मस्को, १३ पुस | रुसले यस महिनाको सुरुमा पश्चिमी राष्ट्रहरूले सहमति गरेको मूल्य सीमाको पालना गर्ने देशहरू र कम्पनीहरूलाई तेल बिक्रीमा प्रतिबन्ध लगाएको छ । जी ७ राष्ट्रहरूको समूह, अष्ट्रेलिया र इयुसँग स...
एक महिना समुद्रमा अलपत्रपछि इन्डोनेसिया पुगे रोहिंग्या
बाली, १३ पुस | दर्जनौं रोहिंग्या शरणार्थीहरू बिग्रिएको इन्जिन भएको काठको डुंगामा पश्चिमी इन्डोनेसियाको समुद्र तटमा पुगेका स्थानीय अधिकारीहरूले बताएका छन् । समुद्रमा एक महिना बिताएपछि उनीहरू भोकै र कमज...
यस्ता छन् विश्व इतिहासमा आज भएका घटनाक्रम
किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति सन् १९७२ मा किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति बनेका थिए । उत्तर कोरियाको संसद सुप्रिम पिपुल्स एसेम्बलीका सदस्यले उनलाई राष्ट्रपतिमा निर्वाचित गरेका...
भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी
सिउल, १२ पुस | भ्रष्टाचार आरोपमा १७ वर्षको जेल सामन गर्दै आएका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकले मंगलबार राष्ट्रपतिबाट माफी पाएका छन् । राष्ट्रपति युन सुक–योलसँगको मन्त्रिपरिषद् बैठकपछि न...
इरान प्रदर्शनः फुटबल लिजेन्ड अली दाईको परिवारलाई देशबाहिर जान रोक
तेहरान, १२ पुस | इरानी फुटबल लिजेन्ड अली दाइले आफ्नी श्रीमती र छोरीलाई देश छोड्न नदिन अन्तर्राष्ट्रिय उडान ‘रिरुट’ गरिएको बताएका छन् । ५३ वर्षीय अलीका अनुसार उनको परिवार सोमबार बिदामा उनीसँग सामेल हुन...
डलरकाे भाउ ओरालो, कुन विदेशी मुद्रा कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, १२ पुस | नेपाल राष्ट्र बैँकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी ३३ पैसाले ओरालो लागेको छ । अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५५ पैसा...








