समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

भारतमा कोभिड–१९ बाट २४ घण्टामा तीन हजार २०७ जनाको मृत्यु

भारतमा कोभिड–१९ बाट २४ घण्टामा तीन हजार २०७ जनाको मृत्यु

नयाँ दिल्ली, १९ जेठ । भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जना...

इजरायलमा बुधबार राष्ट्रपतिको चुनाव

इजरायलमा बुधबार राष्ट्रपतिको चुनाव

जेरुसेलम, १९ जेठ । इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ । राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ । इजरायलको संसदमा १२० जना सांसदहरु रहेका र उनीहरुले नै राष्ट्रप...

काठमाडौं आइपुग्यो फ्रान्सले दिएको स्वास्थ्य सामग्री

काठमाडौं आइपुग्यो फ्रान्सले दिएको स्वास्थ्य सामग्री

 काठमाडौं,१९ जेठ ।  फ्रान्सले नेपाललाई कोरोना महामारी विरुद्धका सामग्री सहयोग गरेको छ । फ्रान्स सरकारले पठाएका सामग्री बोकेर विशेष जहाज काठमाण्डौ आएको हो । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्क...

पाकिस्तानको रावलपिंडीमा बढ्दो गर्मीसँगै खानेपानीको अभाव

पाकिस्तानको रावलपिंडीमा बढ्दो गर्मीसँगै खानेपानीको अभाव

रावलपिन्डी, १८ जेठ ।  तापक्रम बढ्दै जाँदा पाकिस्तानको रावलपिन्डीमा पानीको आपूर्तिमा अभाव देखिन थालेको छ । पानीको अभाव हुनुमा भूमिगत पानीको तह घट्नु र बाँधबाट प्रशस्त आपूर्ति नहुनुलाई कारक मानिएको छ ।...

डब्ल्यूएचओद्वारा भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण

डब्ल्यूएचओद्वारा भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण

जेनेभा, १८ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो ब...

चिनियाँ राष्ट्रपति जिनपिङद्वारा सिरियाली राष्ट्रपति असदलाई बधाई

चिनियाँ राष्ट्रपति जिनपिङद्वारा सिरियाली राष्ट्रपति असदलाई बधाई

बेइजिङ,१८ जेठ । चिनियाँ राष्ट्रपति सि जिनपिङले सिरियाका राष्ट्रपतिमा बसर अल असद निर्वाचित भएकोमा बधाई दिनुभएको छ ।राष्ट्रपति सि जिनपिङले सोमबार सिरियाली नवनिर्वाचित राष्ट्रपति बसर अल असदललाई बधाई स...

अन्तरराष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको जिकिर

अन्तरराष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको जिकिर

काठमाडौं, १८ जेठ । पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नका तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएप...

चीनद्वारा स्वास्थ्य सामग्री प्रदान

चीनद्वारा स्वास्थ्य सामग्री प्रदान

रसुवा, १८ जेठ । कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २...

इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यकाल समाप्तिको सङ्घारमा

इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यकाल समाप्तिको सङ्घारमा

जेरुसेलम, १७ जेठ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै प्रधानमन्त्री नेतन्याहूको १२ वर्षे कार्यकाल...

नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको सहयोग

नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको सहयोग

अष्ट्रेलिया, १७ जेठ । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले नेपालमा अक्सिजन प्लान्ट,  भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर पठाउनका लागि ४६ हजार अष्ट्रेलियन डलर सहयोग सङ्कलन गरी पठाएको छ । संस्थाले एक व...