अन्तर्राष्ट्रिय
कोलम्बियामा भएको हेलिकोप्टर दुर्घटना पाँच प्रहरीको मृत्यु
बोगोटा,१७ जेठ । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस...
ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएन
साओ पाओलो, १७ जेठ । ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ ।यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका ...
टार्जन अभिनेता जो लारा र उनकी पत्नीको विमान दुर्घटनामा मृत्यु
एजेन्सी,१७ जेठ । चर्चित अमेरिकी अभिनेता जो लारा र उनकी पत्नीसहित अन्य ५ जना सवार निजी जेट विमान दुर्घटना भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजेतिर टेनेसी एयरपोर्टबाट फ्लोरिडाको पाम बीचतर्फ जा...
बेलायतका प्रधानमन्त्री जोन्सनको विवाह
लण्डन, १६ जेठ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गर्नु भएको छ । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उहाँले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह...
नेपाललाई थाइल्यान्डका राजाले पठाए स्वास्थ्य सामग्री
काठमाडौँ, १६ जेठ । थाइल्यान्डका राजाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएका छन्। राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाएका हुन्। स्वास्थ्य सामग्...
भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु
नयाँ दिल्ली, १६ जेठ । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला...
अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु
वासिङ्टन, १६ जेठ। एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्र...
बन्द रहेको ‘द कपिल शर्मा शो’जुलाइदेखि फेरि प्रसारण हुने
काठमाडौं, १५ जेठ । भारतीय कमेडी शो 'द कपिल शर्मा शो'को नयाँ सिजन घोषणा भएको छ। आउँदो जुलाइदेखि शो फेरि प्रसारण हुने भएको हो। कार्यक्रमको नयाँ युनिटमा कलाकार, लेखकदेखि अन्य सदस्य थपिने भएका छन्। ...
चिनियाँ र बृटिश विदेशमन्त्रीबीच फोनवार्ता
काठमाडौं,१४ जेठ। चिनियाँ विदेश मन्त्री वाङ यी र बृटिश विदेश मन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ । उहाँहरुबीच वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उहाँहरुबीच द्धिपक्ष...
सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित
दमासकस,१४ जेठ । सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित हुनुभएको छ । दुई दिन अघि भएको मतदानबाट उहाँ नै पुनः राष्ट्रपति निर्वाचित हुनुभएको बताइएको...








