अन्तर्राष्ट्रिय
न्यूयोर्क राज्यमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु
चितवन, ०७ भदौ । न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घ...
इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प
चितवन, ०२ भाद्र । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आइतबार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा ज...
जापानमा घरेलु खर्च १.३ प्रतिशतले वृद्धि
चितवन, २३ साउन । जापानमा घरेलु खर्च गत वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले वृद्धि भएको छ, जुन लगातार दोस्रो महिना वृद्धि भएको देखिएको हो । गाडी किन्न र विद्युत् महसुलमा गरिएको खर्चले यो वृद्धि सम...
म्यान्माका पूर्वराष्ट्रपति मिन्ट स्वेको निधन
चितवन, २२ साउन । म्यान्माको सेनाद्वारा नियुक्त राष्ट्रपतिको बिहीबार निधन भएको सेनाको एक विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य बिग्रँदै गएका कारण गत वर्षदेखि उनी सेवाबाट निलम्बित भए । सेनाले कूमार्फत आङ सा...
अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध
चितवन, १४ साउन । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अस्ट्रेलियाले अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा केही महिना पहिल्यै गरिसकेको छ । यही व...
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता
चितवन, ०५ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्ता भएको छ । आज अर्थ...
रुसको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
चितवन, ०४ साउन । रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृङ्खलाबद्धरूपमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन विभागले जनाएको छ । स्थानीय समयअनुसार आइतबार सुरूमा लगातार ५.० म्याग्निच्युड र ६...
पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु
चितवन, ०१ साउन । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बिहीबार बताएको छ । यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब ...
गाजामा इजरायली आक्रमणबाट खाने कुराको लाइनमा बसेका १५ जनाको मृत्यु
चितवन, २७ असार । इजरायली आक्रमणबाट गाजाको अस्पताल अगाडि पोषणयुक्त खानेकुराका लागि लाइनमा बसिरहेका १५ प्यालेस्टाइनीको मृत्यु भएको छ । यसरी मारिने मध्य आठ बच्चा तथा दुई महिला समेत छन् । डेयर अल बलाहा...
टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी
चितवन, २४ असार । टेक्सासमा विनाशकारी बाढीबाट मर्नेहरूको सङ्ख्या सोमबार एक सयभन्दा बढी पुगेको छ । उद्धारकर्ताहरूले पानीको धारले बगाएका मानिसहरूको खोजी जारी राखेका छन् । मृतकमध्ये कम्तीमा २७ जना बालब...









