अन्तर्राष्ट्रिय
एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सम्पन्न
चितवन, २३ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा नर्बेको राजधानी ओस्लोको Vallhall Arena मैदानमा आयोजित ऐभरेस्ट कप मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२५ भव्य रूपमा सम्पन्न भएको छ। सन् २...
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण, इजरायली रक्षा प्रणाली मिसाइल रोक्न सफल
चितवन, २२ असार । यमनको हूथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ आक्रमण गरेको बताएका छन् । इजरायली रक्षा प्रणालीले उक्त मिसाइललाई रोक्न सफल भएको बताइएको छ । हूथीहर...
गाजा युद्धविरामसम्बन्धी वार्ता दोहामा पुनः सुरु हुँदै
चितवन, २२ असार । इजरायल र हामासबीच गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता आइतबार कतारको राजधानी दोहामा पुनः सुरु हुने भएको छ । यो वार्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूक...
भारतमा मनसुनी वर्षा र बाढीपहिरोले ६९ जनाको मृत्यु
चितवन, २० असार । भारतको उत्तरी हिमालय क्षेत्रमा गत दुई हप्तादेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ६९ जनाको मृत्यु हुनुका साथै एक सय १० जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन...
ईरान–इजरायल युद्धविरामपछि स्थिति शान्त हुँदै, दुबै पक्षबाट गम्भीर प्रतिक्रिया
चितवन, ११ असार । ईरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविराम दोस्रो दिनमा प्रवेश गर्दा क्षेत्रीय अवस्था क्रमशः शान्त हुँदै गएको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद...
इजरायलमा रहेका नेपाली सुरक्षित छन् : परराष्ट्र मन्त्रालय
चितवन, ०१ असार । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ । इजरायल र इरानबीच द्वन्द्व चर्किएपछि मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालीहरू सुरक्षित रह...
भारतमा कोरोनाबाट एकैदिन १० जनाको मृत्यु
चितवन, ०१ असार । भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको नयाँ भेरियन्टका कारण एकै द...
दक्षिणी अमेरिकी टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु
चितवन, ३१ जेठ । दक्षिणी अमेरिकी राज्य टेक्सासमा आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु भएको छ । केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षापछि सडकहरूमा बाढी आउँदा सवारी साधनहरूसमेत अवरुद्ध ...
अहमदाबाद विमान दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले, यस्ताे भन्छन् घाइते विश्वकुमार
चितवन, ३० जेठ । अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् । सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि स...
अहमदावाद दुर्घटना, बिमानमा सवारबाहेक थप २४ को मृत्यु भएको पुष्टी
चितवन, ३० जेठ । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्य...









