प्रमुख समाचार
विश्वकप निःशुल्क प्रसारण गर्न सरकारसँग सांसद हमालको माग
चितवन, ०२ असार । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप फुटबल सबै नागरिकले निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वकप प्रसारणमा...
राष्ट्रियसभामा बजेटमाथि प्रश्नैप्रश्न, कार्यान्वयन क्षमता र ऋणभारबारे चिन्ता
चितवन, ०१ असार । राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा सहभागी सांसदहरूले बजेट कार्यान्वयन क्षमता, बढ्दो सार्वजनिक ऋण, कर नीतिमा देखिएका विवाद तथा...
कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक
चितवन, ०१ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले उ...
नेप्से १२.२६ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ४१ करोड नाघ्यो
चितवन, ०१ असार । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.२६ अंकले घटेर २ हजार ७११.७६ विन्दुमा झरेको छ। आज ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री ह...
ठगी मुद्दामा सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
चितवन, ०१ असार । प्रसिद्ध सेफ सन्तोष साहलाई ठगी आरोपमा अनुसन्धानका लागि प्रहरीले तीन दिन हिरासतमा राख्न अदालतबाट अनुमति प्राप्त गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साहमाथि अनुसन्धान अघि ...
राष्ट्रियसभामा सांसदहरूको सुझाव: बजेट कार्यान्वयनका लागि स्रोत स्पष्ट र प्रभावकारी बनाउन माग
चितवन, ०१ असार । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन प्रभावकारी बनाउन स्पष्ट स्रोत सुनिश्चित गर्न सरकारलाई सुझाव दिएका छन्। बजेटको राजस्व र व्यय अनुमान...
नयाँ संसद् भवनको ढिलाइप्रति सभामुख अर्याल आक्रोशित, ‘यो राष्ट्रकै अपमान हो’
चितवन, ०१ असार । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। संसद् सचिवालयका कर्मचारीसहि...
सीमा सुरक्षा र राष्ट्रियताको विषयमा सरकारको जवाफ माग्दै विपक्षी दलको संसद्मा कडा विरोध
चितवन, ०१ असार । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले राष्ट्रियता, सीमा सुरक्षा तथा समसामयिक विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेका छन्। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांस...
‘लोभ छैन, पाप छैन, एमाले पुनर्गठन हुन्छ तर फुट्दैन’ — योगेश भट्टराई
चितवन, ०१ असार । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र देखिएको बहसका बीच एमाले फुट्ने कुनै सम्भावना नरहेको बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन पक्षधरलाई ‘लोभीपापी’को...
रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
चितवन, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। छ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा शालिकराम घिमिरेले पहिलो चरणमा सर्वाधिक १...







