प्रमुख समाचार
प्रतिनिधिसभा आज बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले दिनेछन् जवाफ
चितवन, ०३ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदह...
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत, विश्वकप गोल कीर्तिमान बराबरी
चितवन, ०३ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा कप्तान लियोनल मेसीको ह्याट्रिक प्रेरित अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को प्रभावशाली जित दर्ता गरेको छ। अमेरिकाको कान्सास सिटी रंगशाला...
चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
चितवन, ०३ असार । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउँदै ‘पार–हिमाली’ समृद्धिको नयाँ अध्याय संयुक्त रूपमा निर्माण गर्न आह्वान गरेका छन्। चीनको चारदिने औपचारिक भ...
अदालत र प्रहरी टोलीमाथि अवरोध गरेको आरोपमा सर्लाहीका वडाध्यक्ष पक्राउ
चितवन, ०२ असार । सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई अदालतको फैसला कार्यान्वयनका क्रममा पुगेको अदालत तथा प्रहरी टोलीमाथि अवरोध र आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा प्र...
‘हेलो सरकार’मा गुनासोको चाप बढ्दो, नागरिक–सरकार संवादको प्रभावकारी माध्यम बन्दै
चितवन, ०२ असार । नागरिकका गुनासा, सुझाव र जिज्ञासालाई राज्य संयन्त्रसम्म सहज रूपमा पुर्याई प्रभावकारी सम्बोधन गर्ने ‘हेलो सरकार’ प्रणाली पछिल्ला वर्षहरूमा गुनासो व्यवस्थापन, सेवा प्रवाहको अनुगमन र सु...
राहदानी छपाइ भ्रष्टाचार प्रकरणः महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न अनुमति
चितवन, ०२ असार । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई राहदानी छपाइसम्बन्धी भ्रष्टाचार आरोपमा अनुसन्धान गर्न चार दिन थुनामा राख्न अख्तियार दुरुपयोग अ...
लगातार दोस्रो दिन घट्यो नेप्से
चितवन, ०२ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से ६.३१ अंकले घटेर २,७०५.४५ विन्दुमा पुगेको छ। यसअघि सोमबार पनि बजार १२.२६ अंकले घटेको थियो। ...
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि–२०८३ स्वीकृत, निःशुल्क छात्रवृत्तिका लागि अनुदान वितरणको बाटो खुल्यो
चितवन, ०२ असार । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्दै जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्...
सुकुमवासीलाई लालपुर्जा दिन हर्कराज राईको माग, बालेन शाहको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन आग्रह
चितवन, ०२ असार । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुमवासी समस्या तत्काल समाधान गरी लामो समयदेखि बसोवास गर्दै आएका नागरिकलाई लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरे...
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
चितवन, ०२ असार । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार पासपोर्ट...









