प्रमुख समाचार
सम्पत्ति छानबिन आयोगले अख्तियारको काममा हस्तक्षेप गर्दैन : अर्थमन्त्री वाग्ले
चितवन, ०४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने जनअपेक्षा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन प्रतिबद्धताअनुसार राजनीतिक तथा सार्वजनिक जिम्...
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य : गृहमन्त्री गुरुङ
चितवन, ०४ असार । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्यसहित सरकार अघि बढेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बै...
पासपोर्ट छपाइ प्रकरणमा आरजु राणा अख्तियारमा बयानका लागि बोलाइन्
चितवन, ०४ असार । पासपोर्ट छपाइ खरिद प्रक्रियामा अनियमितता भएको आरोपसँग सम्बन्धित उजुरीमाथि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका ला...
सप्तरीमा जबर्जस्ती विवाह गराएको आरोपमा एक पक्राउ
चितवन, ०४ असार । सप्तरी प्रहरीले जबर्जस्ती विवाह गराएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ निवासी मनोजकुमार ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार...
अमेरिका–इरानबीच अन्तरिम शान्ति सम्झौता सार्वजनिक, स्थायी युद्धविरामका लागि ६० दिनको समय
चितवन, ०४ असार । अमेरिका र इरानले युद्ध अन्त्यतर्फ अग्रसर हुने उद्देश्यसहित अन्तरिम शान्ति सम्झौताको पाठ बुधबार सार्वजनिक गरेका छन्। अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट...
प्रतिनिधिसभामा आज विनियोजन विधेयक २०८३ पारित गर्ने तयारी, खर्च कटौती प्रस्तावमाथि पनि निर्णय हुने
चितवन, ०४ असार । प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ । आजको बैठकबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ पारित गर्ने तयारी गरिएको छ । कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग...
निजी क्षेत्रलाई गरिखाने वातावरण बनाउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
चितवन, ०३ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई व्यवसाय सञ्चालनका लागि सहज वातावरण उपलब्ध गराउन र लगानीमैत्री नीति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन्। नेपाल चेम्बर अ...
ओटीटी प्लेटफर्म अब सरकारको नियमनमा, सञ्चालन गर्न लाइसेन्स अनिवार्य
चितवन, ०३ असार । सरकारले राष्ट्रिय प्रसारण नियमावली संशोधन गर्दै नेपालमा सञ्चालित ओटीटी (ओभर द टप) प्लेटफर्मलाई औपचारिक रूपमा नियमनको दायरामा ल्याएको छ। नयाँ व्यवस्थासँगै इन्टरनेटमार्फत भिडियो तथा...
नेपालमा मनसुन आगमन थप धकेलियो, एल–निनोको प्रभावले वर्षा कम हुने संकेत
चितवन, ०३ असार । नेपालमा सामान्यतया जुन १३ मा भित्रिने मनसुन यस वर्ष निर्धारित मिति पार हुँदासमेत प्रवेश गर्न सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको एल–निनो तथ...
असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु हुने
चितवन, ०३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई आगामी असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गरिने बताएकी छन्। प्रतिनिधिसभामा आगामी ...








