राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
प्रकाशित मिति: मंगलबार, आषाढ ०२, २०८३ | १३:०६:०१
चितवन, ०२ असार । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
अख्तियार स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएकाे हाे ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०२, २०८३ |
१३:०६:०१
375
























