राजनीति
कोरोना कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ सहयोग
काठमाडौं,११ चैत्र । सरकारले घोषणा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ५० लाख रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रक...
कोरोना कोषमा सांसद यादवले आफ्नो एक महिनाको तलब दिने
काठमाडौं,चैत्र १० । समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले कोरोना संक्रमण न्युनीकरण तथा रोकथामका लागि सरकारले गठन गरेको केन्द्रीय कोरोना कोषमा आफ्नो एक महिनाको तलब...
आज गिरिजाप्रसाद कोइरालाको १०औं स्मृति दिवस
काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौं स्मृति दिवस मनाइँदै छ । कोइरालाको आजभन्दा १० वर्षअघि ०६६ साल चैत्र ७ गतेका दिन निधन भएको थिय...
कोरोना त्रास : राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं,७ चैत्र । शुक्रबार दिउँसो बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बिहीबार बसेको बैठकले शुक्रबार दिउँसो १ बजेका लागि बस्ने भनेपनि संसद सचिवालयले सूचना टाँस गर...
कोरोनाका बिरामीको जिम्मा सरकारले लिन्छ: स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं,६ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन्। नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना ...
कोरोनाको त्रास : चैत १३ गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं, ६ चैत्र । प्रतिनिधिसभाको बैठक एक साता पर सरको छ। कोरोनाभाइरसको जोखिमका कारण बैठक सारिएको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकरी दिए। बैठक शुक्रबारका ल...
प्रदेश २ को नाम जानकी राख्ने नेकपाको प्रस्ताव बहुमतले अस्वीकृत
जनकपुरधाम,४ चैत्र । प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको नाम जानकी राख्ने प्रस्ताव गरेको थियो ।...
सात वर्षअघि प्रचण्डलाई थप्पड हानेका पदम कुँवर संसद भित्रबाट पक्राउ
काठमाडौं,२ चैत । सात वर्षअघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि थप्पड प्रहार गर्ने पदम कुवँर पक्राउ परेका छन् । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट कुँवर पक्राउ परेका ह...
प्रधानमन्त्री ओली आजै साँझ डिस्चार्ज हुने
काठमाडौं,३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गरिने भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । १९ फागुनमा अस्पताल भर्ना भएका...
राप्रपाले भ्रष्टाचार र धर्म परिवर्तनविरुद्ध देशव्यापी आन्दोलन गर्ने
काठमाडौं, २९ फागुन । पार्टी एकीकरणपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षहरुले बिहीबार पदभार ग्रहण गरेका छन् । चाबहिलस्थित पार्टी कार्यालयमा बिहीबार उनीहरुले संयुक्तरुपमा पदभार ग्रहण गरेका हु...









