राजनीति
राजधानीबाट घर फर्किने जनतालाई गाउँ पुर्याउने व्यवस्था गर्न सरकारलाई देउवाको आग्रह
काठमाडौँ,५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सयौं किलोमीटर पैदल हिंडेर घर जाने जनतालाई गाँस बाँसको व्यवस्था गरेर सुरक्षित ढंगले घरसम्म पुर्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ...
भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली नियुक्त
काठमाडौं,३ वैशाख । सरकारले देवी ज्ञवालीलाई भूमिसम्बन्धी समस्या समाधान आयोग–२०७६ को अध्यक्ष पदमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई नियुक्त गरेको हो । अध्यक्षको सेवा सु...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन लम्ब्याउने तयारी
काठमाडौं,२ वैशाख । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकले एकसाता लकडाउन लम्ब्याउने तयारी गरेको बताइएको छ । सरकारले अन्तिम पटक थपेको लकडा...
सरकारभन्दा भिन्न संयन्त्र आवश्यक छैन – प्रधानमन्त्री ओली
काठमाडौं,२९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारभन्दा कुनै भिन्न संयन्त्र आवश्यक नरहेको बताएका छन्। आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको भिडिओ कन्फ्...
‘वैशाख ३ पछि सीमित मात्रामा ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ’-मुख्यमन्त्री पोखरेल
काठमाडौं,२८ चैत्र । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले वैशाख ३ गतेपछि मात्र हिँडडुल गर्न सकिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले वैशाख ३ गतेपछि सीमित मात्रामा ठाउँ हेरेर आवातज...
नवनियुक्त गभर्नर अधिकारीले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं,२५ चैत्र । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार नेपाल सरकारबाट राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले मंगलबार राष्ट्र बैंकमा गएर पदभार ग्रह...
मन्त्रिपरिषद बैठक शुरु, लकडाउन एक साता बढाउने तयारी
काठमाडौं,२४ चैत्र । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको अवधि बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठ...
गृहमन्त्री थापा भन्छन् – लकडाउनको समय बढाउँछौ
काठमाडौँ,२४ चैत्र । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो । ...
२ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी
काठमाडौं,२४ चैत्र । लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ । यसबारे निर्...
सरकारलाई काँग्रेसको प्रश्न : अझै साइत कुनै कि व्यापक परीक्षण गर्ने ?
काठमाडौं,२२ चैत्र । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमणको व्यापक परीक्षणमा लाग्न सरकारलाई सुझाव दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले एक वि...








