मन्त्रिपरिषद बैठक शुरु, लकडाउन एक साता बढाउने तयारी
प्रकाशित मिति: सोमबार, चैत्र २४, २०७६ | १५:२१:२५
काठमाडौं,२४ चैत्र ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको अवधि बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा मन्त्रिपरिषद् बैठक शुरु भएको हो ।
प्रकाशित मिति : सोमबार, चैत्र २४, २०७६ |
१५:२१:२५
6557






















