समाबेसी खबर डट कम फ्लो गर्नुहोस

राजनीति

नेपालमा कोरोना बिरामी छन्, किन लुकाइएको छ ?  – सांसद यादवको प्रश्न

नेपालमा कोरोना बिरामी छन्, किन लुकाइएको छ ? – सांसद यादवको प्रश्न


काठमाडौं,२९ फागुन। बिहिबार प्रतिनिधि सभामा बोल्दै सांसद प्रदीप यादवले नेपालमा विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर सरकारले यसलाई लुकाइरहेको आरोप लगाएका छन् । उनले अहिले कोरोना भाइरसका...

कोरोना त्रास : संसद, स्कुल बन्द गर्न सांसदहरुको माग

कोरोना त्रास : संसद, स्कुल बन्द गर्न सांसदहरुको माग


काठमाडौं,२९ फागुन । सांसदहरुले कोरोना भाइरसको त्रास फैलिरहेका बेला संसद चलाउन नहुने बताएका छन्। बिहीबार संसदको शून्य समयको सुरुमै बोल्न मौका पाएका सांसदहरु भरत शाह र भीमसेनदास प्रधानले संसद चलाइरहन...

सुनिल थापाले गरे राप्रपा एकीकरण बहिष्कार

सुनिल थापाले गरे राप्रपा एकीकरण बहिष्कार


काठमाडौं, २८ फागुन । राप्रपा र राप्रपा (संयुक्त)बीचको एकता घोषणासभालाई राप्रपा (सयुक्त)का नेता सुनिल थापाले बहिष्कार गरेका छन् । कमल थापा नेतृत्वको राप्रपासँग बुधबार पार्टी एकतामा अध्यक्ष पशुपतिशम्श...

यसकारण हामीले बास्कोटाको घरमा बम हान्यौं – विप्लव समूह

यसकारण हामीले बास्कोटाको घरमा बम हान्यौं – विप्लव समूह


काठमाडौं, २८ फागुन पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा आफूले बम विस्फोट गराएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बताएको छ। बुधबार बिहान तिर भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ...

बास्कोटाको घरमा विस्फोट गराउनेलाई पक्राउ गर: अध्यक्ष दाहाल

बास्कोटाको घरमा विस्फोट गराउनेलाई पक्राउ गर: अध्यक्ष दाहाल


काठमाडौं,२८ फागुन। सत्तारुढ दल नेकपाले आफ्ना केन्द्रीय सदस्य एवम् सांसद गोकुलप्रसाद बास्कोटाको घरमा बम विष्फोट गराइएको घटनाको भत्सर्ना गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ति जारी गर्दै घट...

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट


काठमाडौं,२८ फागुन । निवर्तमान सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको निवासमा कुकर बम विस्फोट भएको छ । बाँस्कोटा बस्दै आएको लोकन्थलीस्थित निर्माणाधीन घरमा बम विस्फोट भएको महानगरीय प्रहरी कार्यालय...

काँग्रेसका पुर्ब सभापति मल्लको निधन

काँग्रेसका पुर्ब सभापति मल्लको निधन


फागुन २७ गते । नेपाली काङ्ग्रेस रत्ननगरका पुर्ब सभापति समर बहादुर मल्लको निधन भएको छ । पेटको समस्याबाट ग्रसित ५३ बर्सिय मल्लको आज बिहान उपचारका क्रममा काठमाडौमा निधन भएको हो । एक साता अघि उनलाइ उपचा...

‘नेपाललाई एक महिना रक्सीमुक्त बनाऔँ, मासु खान छोडौ’ : छाया कृषिमन्त्री

‘नेपाललाई एक महिना रक्सीमुक्त बनाऔँ, मासु खान छोडौ’ : छाया कृषिमन्त्री


काठमाडौँ,२३ फागुन । काँग्रेसका सांसद तेजुलाल चौधरीले कम्तिमा एक महिना भएपनि मासु र रक्सिमा प्रतिवन्ध लगाउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्त्व...

कोराना भाइरसबारे सांसद थापाले गरे यस्तो प्रस्ताव

कोराना भाइरसबारे सांसद थापाले गरे यस्तो प्रस्ताव


काठमाडौं,२३ फागुन । कोरोना भाइरस (कोभिड १९)का विषयमा संसदमा जरुरी सार्वजनक महत्वको प्रस्ताव पेश भएको छ। पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका सांसद गगन थापाले उक्त प्रस्ताव पेश गरेका हुन्। चीनबाट फैलिएक...

कोरोना सन्त्रास : संसद बैठक स्थगित गरौं

कोरोना सन्त्रास : संसद बैठक स्थगित गरौं


काठमाडौं,२३ फागुन । कोरोना भाइरसको संक्रमणबारे संसदले आवश्यक सजगता नअपनाएको भन्दै एक सांसदले संसद बैठक नचलाउन माग गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा समाजवादी पार्टीका सांसद प्...