सुदूरपश्चिमका मुख्यमन्त्रिले विश्वासकाे मत पाएनन्
प्रकाशित मिति: बिहिबार, माघ २६, २०७९ | १९:५४:०८
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।
प्रकाशित मिति : बिहिबार, माघ २६, २०७९ |
१९:५४:०८
6535



















