प्रतिलिपी अधिकार विधेयक फिर्ता लिन सरकारको स्वीकृति
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १२, २०७९ | १८:३०:५१
काठमाडौं, १२ फागुन । सरकारले प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता लिन स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले संघीय संसद सचिवालयमा दर्ता भइ हाल राष्टिय सभामा विचाराधीन रहेको प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको हो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १२, २०७९ |
१८:३०:५१
4401