जसपाले भोलीका लागि बोलायो केन्द्रीय कार्यकारिणी बैठक
प्रकाशित मिति: बुधबार, फाल्गुण २४, २०७९ | २०:००:१५
काठमाडौं, २४ फागुन | जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबारलाई बोलाएको छ । पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवारलगायत समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २४, २०७९ |
२०:००:१५
5545



















