राष्ट्रपति निर्वाचन : ११:४५ बजेसम्म कति खस्यो मत ?
प्रकाशित मिति: बिहिबार, फाल्गुण २५, २०७९ | १२:५५:३२
काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो । बिहान ११:४५ बजेसम्म खसेको प्रदेश तर्फ २१९ र संघीय संसद तर्फ २०२ मत खसेको छ । राष्ट्रपति पदमा रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २५, २०७९ |
१२:५५:३२
8867



















