कर्णाली प्रदेशसभाको बैठक बस्दै
प्रकाशित मिति: आइतबार, चैत्र १२, २०७९ | ११:५८:३८
वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए |
प्रकाशित मिति : आइतबार, चैत्र १२, २०७९ |
११:५८:३८
2663