एनसेल प्रकरणबारे छलफल गर्न राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री
प्रकाशित मिति: मंगलबार, पौष ०३, २०८० | १२:१६:०७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे छलफल गर्न प्रधानमन्त्री त्यहाँ पुगेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ ।
प्रकाशित मिति : मंगलबार, पौष ०३, २०८० |
१२:१६:०७
2377