चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ | १४:४०:४९
चितवन, १८ मंसिर । रवि बोपारको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।
टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको ५१ रन मदतमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो ।
प्रकाशित मिति : मंगलबार, मंसिर १८, २०८१ |
१४:४०:४९
947