एनपीएलमा कर्णाली याक्सको तेस्रो जित
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ | १६:२८:११
चितवन, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।
त्रिवि मैदानमा मंगलबार भएको दोस्रो खेलमा पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीले तेस्रो जित दर्ता गरेको हो ।
प्रकाशित मिति : मंगलबार, मंसिर २५, २०८१ |
१६:२८:११
727