जनकपुरमाथि चितवनको जित, प्लेअफ सम्भावना बढ्यो
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१ | १६:३८:०२
चितवन, २९ मंसिर । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले जित निकालेको छ । त्रिवि मैदानमा शनिबार भएको खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको हो ।
प्रकाशित मिति : शनिबार, मंसिर २९, २०८१ |
१६:३८:०२
1211