नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१ | १६:४८:४५
चितवन, २९ मंसिर । जनकपुर बोल्ट्सका जीमी नीशमले नेपाल प्रिमियर लिग एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् । उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा १८ बलमै अर्धशतक प्रहार गरेका हुन् । उनले ४ चौका ५ छक्का प्रहानर गर्दै अर्धशतक पूरा गरेका हुन् ।
यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।
प्रकाशित मिति : शनिबार, मंसिर २९, २०८१ |
१६:४८:४५
793