संवैधानिक परिषद्को बैठक सुरु, प्रधानन्यायाधीश नियुक्ति सिफारिस मुख्य एजेन्डा
प्रकाशित मिति: बिहिबार, बैशाख २४, २०८३ | १८:४५:५३
चितवन, २४ बैशाख । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीशको नियुक्ति सिफारिसलाई मुख्य कार्यसूची बनाइएको छ ।
सरकारले हालै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सो अध्यादेशअनुसार परिषद्का ६ सदस्यमध्ये ३ जनाको सहमतिमा निर्णय लिन सकिने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख २४, २०८३ |
१८:४५:५३
243


























