प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
प्रकाशित मिति: शुक्रबार, आषाढ ०५, २०८३ | १५:३७:२२
चितवन, ०५ असार । प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ।
सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्। अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।
प्रकाशित मिति : शुक्रबार, आषाढ ०५, २०८३ |
१५:३७:२२
155





















