राष्ट्रपतिद्वारा संघीय संसदबाट पारित चार विधेयक प्रमाणीकरण
प्रकाशित मिति: शुक्रबार, आषाढ २६, २०८३ | १२:०८:३४
चितवन, २६ आषाढ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेका हुन्।
प्रकाशित मिति : शुक्रबार, आषाढ २६, २०८३ |
१२:०८:३४
287
























