जीप र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, आषाढ ०३, २०७७ | १६:०८:३६
कैलाली,३ असार ।
कैलालीमा बुधबार दिउँसो जीप र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका( ६ लालपुरमा बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा जोशीपुर गाउँपालिका(२ का ३३ वर्षका गम्भीर कोटकेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, आषाढ ०३, २०७७ |
१६:०८:३६
6975



















