आत्महत्या दुरूत्साहनको मुद्दामा रवि लामिछानेले सफाई पाए (भिडियो सहित)
प्रकाशित मिति: आइतबार, माघ ०५, २०७६ | १८:४२:००
चितवन , माघ ५
पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका रवि लामिछानेले सफाइ पाएका छन्। उनी सहति मद्धा खेपिरहेका युवराज कँडेल र अस्मिता कार्कीले आज सफाई पाएका हुन् ।
चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ।
https://www.facebook.com/Samabesikhabar1/videos/1240474496159684/
प्रकाशित मिति : आइतबार, माघ ०५, २०७६ |
१८:४२:००
5105
























