पहिरो हटाएर नारायणगढ मुग्लिङ सडक सुचारु
प्रकाशित मिति: बुधबार, माघ ०८, २०७६ | ६:५५:१२
चितवन ,८ माघ ।
नारायणगढ मुग्लिङ सडक सुचारु भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ५ कालीखोला नजिक गएराती ९ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो हटाएपछी अहिले सडक सुचारु रहेको छ । अवरुद्ध सडक खुलाउन करिव साढे पाँच घण्टा लागेको थियोे ।
प्रकाशित मिति : बुधबार, माघ ०८, २०७६ |
६:५५:१२
4841
























