ताप्लेजुङको आगलागीप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
प्रकाशित मिति: मंगलबार, फाल्गुण १८, २०७७ | १८:०७:०६
काठमाडौं, १८ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो एक वक्तव्य जारी गर्दै आगलागीबाट प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनस्र्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छिन् ।
— Bidya Devi Bhandari (@PresidentofNP) March 2, 2021
प्रकाशित मिति : मंगलबार, फाल्गुण १८, २०७७ |
१८:०७:०६
1871