एसईई परीक्षा स्थगित
प्रकाशित मिति: बुधबार, चैत्र ०५, २०७६ | १८:३५:५६
काठमाडौं, ५ चैत ।
सरकारले भोली विहिबारबाट सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई ) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
फाइल फोटो
प्रकाशित मिति : बुधबार, चैत्र ०५, २०७६ |
१८:३५:५६
4225



















