प्रि-ओपन सेसनमा नेप्से ०.५८ अंकले घट्यो
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ | ११:५१:४४
काठमाडौं, २४ माघ । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । यो सेसनमा नेप्से परिसुचक ०.५८ अंकले घटेर २१००.१२ विन्दुमा आएको छ । यससँगै ११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६० हजार २७७ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये माइक्रो फाइनान्समा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रकाशित मिति : मंगलबार, माघ २४, २०७९ |
११:५१:४४
6975













