बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: बिहिबार, चैत्र ०२, २०७९ | १२:०७:३२
काठमाडौँ, २ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ६२ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०२, २०७९ |
१२:०७:३२
6007
















