शनिबार कुन देशको मुद्राको विनिमय दर कति ?
प्रकाशित मिति: शनिबार, भाद्र ०९, २०८० | ९:२८:४५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ९४ पैसा र बिक्री दर १३२ रूपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ३८ पैसा र बिक्री दर १४३ रूपैयाँ ०२ पैसा रहेको छ। त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ०६ पैसा र बिक्री दर १६६ रूपैयाँ ८१ पैसा रहेको छ। यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको छ।
प्रकाशित मिति : शनिबार, भाद्र ०९, २०८० |
९:२८:४५
4533














