विदेशी मुद्राको विनिमय दर : बिहीबार कुनको कति ?
प्रकाशित मिति: बिहिबार, माघ ११, २०८० | १०:४१:१७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ ।जस अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा निर्धारण भएको छ ।
त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ६० पैसा र बिक्रीदर १४५ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा निर्धारण भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।
प्रकाशित मिति : बिहिबार, माघ ११, २०८० |
१०:४१:१७
4445












