मंगलबार बढ्याे सुनको भाउ, ताेलाकाे कति ?
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० | १२:३५:२५
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ १६, २०८० |
१२:३५:२५
4357












